याकमार्फत सामान ढुवानी (तस्विरहरु)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नु परेमा याकको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन ।
सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नु परेमा याकको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिरः सुवास दर्नाल । रासस

 

तस्बिरः सुवास दर्नाल । रासस
सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा