पाथीभरा परिसरबाट देखिएको दृश्य

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएका छन् ।
तस्बिर : सन्तोष पुर्कुटी/रासस
सम्बन्धित समाचार