हिउँमय पाथीभरा मन्दिर क्षेत्र (तस्विरहरु)

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएका छन् ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । तस्बिर : सन्तोष पुर्कुटी/रासस
हिमपात परेसँगै  ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको  कञ्चनजङ्घा, कुम्भकर्ण  हिमशृङ्खलाको मनोरम दृश्य । तस्बिर: सन्तोष पुर्कुटी / रासस

हिमपात परेसँगै सेताम्मे भएको  भएको ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा शुक्रबार दर्शन गर्दै  भक्तजन  । तस्बिर: सन्तोष पुर्कुटी / रासस

हिमपात परेसँगै  ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको  कञ्चनजङ्घा, कुम्भकर्ण  हिमशृङ्खलाको मनोरम दृश्य । तस्बिर: सन्तोष पुर्कुटी / रासस

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा