पाँच वर्ष नै ओली प्रधानमन्त्री, नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  सचिवालयको बैठकले पाँच वर्षको लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । 
प्रधानमन्त्री​​​​​​​ केपी शर्मा ओली (दाँया) र नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (बाँया) ।​​​​​​​ फोटो । रोयटर्स 

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  सचिवालयको बैठकले पाँच वर्षको लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । 

त्यस्तै बुधबार बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । 

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र पार्टी निर्माणको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा