आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

बालकुमारी मन्दिर परिसरमा भैरव नाच [फोटोफिचर]

भैरव नाच गाईजात्राको भोलिपल्टदेखि चारदिनसम्म लायकू, दथुटोल, दिगुटोल, बालकुमारी, मरुटोललगायत क्षेत्रमा राति राति प्रदर्शनी गरिन्छ । 
तस्वीर : रत्न श्रेष्ठ

 

फोटोमा आज : गाईजात्राको अवसरमा आइतबार राति मध्यपुर थिमि बालकुमारी मन्दिर परिसरमा ऐतिहासिक लाय्कू भैलः (लायकू भैरव) नाच प्रदर्शनी गर्दै स्थानीय ।

यो नाचमा दुई भैरव, दुई दायगी र एक ज्यापुगचा रहने छ । विगत ४५ वर्ष वर्षदेखि आर्थिक लगायत विभिन्न कारणले प्रदर्शनी हुन नसेको लायकू भैलः चार वर्षदेखि निरन्तर प्रदर्शनीमा ल्याइएको छ ।

तस्वीर : रत्न श्रेष्ठ

भैरव नाच गाईजात्राको भोलिपल्टदेखि चारदिनसम्म लायकू, दथुटोल, दिगुटोल, बालकुमारी, मरुटोललगायत क्षेत्रमा राति राति प्रदर्शनी गरिन्छ । 

तस्वीर : रत्न श्रेष्ठ

 

तस्वीर : रत्न श्रेष्ठ

 

तस्वीर : रत्न श्रेष्ठ
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा