बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

नेकपाद्वारा सातै प्रदेश कमिटी नामावली सार्वजनिक (सूचिसहित)

गत मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरे पनि पार्टीका दुई अध्यक्षको थप राय लिएर नाम थपघट गरी आज नामावली प्रकाशित गरेको हो ।

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीहरूको नामावली प्रकाशित गरेको छ ।

गत मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरे पनि पार्टीका दुई अध्यक्षको थप राय लिएर नाम थपघट गरी आज नामावली प्रकाशित गरेको हो ।

प्रदेश न. १ मा नेकपाले २०७ सदस्यीय कमिटी गठन गरेको छ । प्रदेश २ मा २१५ सदस्यीय कमिटी बनेको छ । त्यस्तै, प्रदेश ३ मा २१७ सदस्यीय कमिटी बनेको छ भने गण्डकी प्रदेश कमिटी १ सय ८७ सदस्यीय बनाइएको छ । 

त्यस्तै, प्रदेश ५ मा २ सय ३ सदस्यीय कमिटी गठन भएको छ । त्यस्तै, कर्णाली प्रदेश कमिटी १७५ सदस्यीय बनेको छ । सुदूरपश्चिम कमिटी १८३ सदस्यीय बनाइएको छ । 

प्रकाशित सूचि हेर्नुहोस् 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा