बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

‘ए’ डिभिजन लिग : मैदानमै हात हालाहालको स्थिति

काठमाडौं, ७ मंसिर । एन्फा मैदान सातदोबाटोमा  त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेलको अन्तिम समयमा मैदानमै हात हालाहालको स्थिति सिर्जना भयो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाजकाे खेलकाे अन्तिम समयमा आर्मीले डिबक्स भित्रै पुलिसका खेलाडीलाई लडाएपछि रेफ्रिले फलकाे मान्यता नदिएकाे विषयलाइ लिएर खेलकाे ९२ अाैँ  मिनेटमा मैदानभित्रै परिस्थिति असामान्य बन्न पुग्याे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा