बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ (१५ तस्वीर)

वीरगञ्जको रानीघाटस्थित छठीघाटमा मंगलबार छठी माताको पूजा अराधना गर्दै व्रतालु । तस्बिर : विजयकुमार महतो, पर्सा, रासस

काठमाडाैं, २७ कात्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

श्रद्धालुले जनकपुरधामलगायत इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । 

Chhat-festiveछठको ब्रतका क्रममा ढोग गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली । तस्विर : गोपालप्रसाद पोखरेल, पथरी(मोरङ), रासस

 

chhat-festiveमहोत्तरीको गौशालास्थित प्रसिद्ध निगौल ठाकुर पोखरीमा छठपर्व मनाउनको लागि घाट निर्माण गरिदै युवाहरु । आज साँझ जलाशयमा गई मनाईने छठपर्वको मुख्यपूजा मनाउनको लागि युवाहरु घाट निर्माण गर्नमा विहानैदेखि व्यस्त देखिएका छन । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

 

Chhat-festiveरुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैको घमाहा खोलामा छठ पर्वको तयारी गर्दै स्थानीय । तस्वीरः युवराज पाण्डे बुटवल रासस

 

Chhat-festiveरुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैको घमाहा खोलामा छठ पर्वको तयारी गर्दै स्थानीय । तस्वीरः युवराज पाण्डे बुटवल रासस

 

Chhat-festiveजनकपुरको गंगा सागरमा श्रद्धालुहरुले छठका लागि तयार गरेको पूजा सामाग्रीहरु । तस्वीर : अजयकुमार साह रासस,धनुषा

 

Chhat-festiveरुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित सिसैको घमाहा खोलामा छठ पर्वको तयारी गर्दै स्थानीय । तस्वीरः युवराज पाण्डे बुटवल रासस

 

chhat-festiveवीरगञ्जको रानीघाटस्थित छठीघाटमा मंगलबार छठी माताको पूजा अराधना गर्दै व्रतालु । तस्बिर : विजयकुमार महतो, पर्सा, रासस

 

छठ-पर्ववीरगञ्जको रानीघाटस्थित छठीघाटमा मंगलबार छठी माताको पूजा अराधना गर्दै व्रतालु । तस्बिर : विजयकुमार महतो, पर्सा, रास

 

chhat-festiveराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको गुह्श्वेरीमा मंगलबार मनाइँदै गरिएको छठ पर्वको अवलोकन गर्दै । तस्वीर : नवीन पौडेल, रासस

 

chhat-festiveराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको गुह्श्वेरीमा मंगलबार मनाइँदै गरिएको छठ पर्वको अवलोकन गर्दै । तस्वीर : नवीन पौडेल, रासस

 

President-Bhandari-celebrate- chhat-festiveराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्दै । तस्बिर : प्रदीपराज वन्त,रासस

 

chhat-festiveकाठमाडौंको गुहेश्वरीस्थित बागमती नदीमा मंगलबार छठीमाताको अराधना गर्दै व्रतालु । तस्बिर : नवीन पौडेल, रासस

 

chhat-festiveकाठमाडौंको गुहेश्वरीस्थित बागमती नदीमा मंगलबार छठीमाताको अराधना गर्दै व्रतालु । तस्बिर : नवीन पौडेल, रासस

 

chhat-festiveछठ पर्वको अवसरमा सिङ्गारिएको काठमाडौंको गुह्श्वेरीस्थित बागमती नदी किनार । तस्वीर : नवीन पौडेल, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा