बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

कुकुर तिहार यसरी मनाइयो (फोटोफिचर)

आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । 
कुकुर पूजा गर्दै मध्यपुर थिमिका एक परिवार । तस्वीर : रत्नकृष्ण श्रेष्ठ, काठमाडौँ, रासस

काठमाडौं, २० कात्तिक । यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । 

Dog-festive-kukur tihar yampanchakम्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसे भेडिओडारमा कुकुरको रेखदेखमा रहेका भेडाबाख्राको गोठ । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

Dog-festive-kukur tiharकुकुर पूजा गर्दै मध्यपुर थिमिका एक परिवार । तस्वीर : रत्नकृष्ण श्रेष्ठ, काठमाडौँ, रासस

वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ । 

Dog-festive-kukur tiharमध्यपुरथिमि स्थित भैरब बहान गुल्ममा मंगलबार यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गर्दै नेपाली सेना । तस्वीर : रत्नकृष्ण श्रेष्ठ, काठमाडौँ, रासस

Dog-festive-kukur tiharमध्यपुरथिमि स्थित भैरब बहान गुल्ममा मंगलबार यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गर्दै नेपाली सेना । तस्वीर : रत्नकृष्ण श्रेष्ठ, काठमाडौँ, रासस

Dog-festive-kukur tiharहिन्दुहरुको महान चाड तिहारको परम्परा अनुसार घर घरमा आज कुकुर पूजा गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस

Dog-festive-kukur tiharपोखरा संघीय प्रहरी इकाई कार्यालयमा तिहारको दोस्रो दिन पूजापछि कला कौशल प्रस्तुत गर्दै नेपाल प्रहरीका कुकुर । तस्वीर : रोशन सापकोटा, रासस

पोखरा संघीय प्रहरी इकाई कार्यालयमा तिहारको दोस्रो दिन पूजापछि कला कौशल प्रस्तुत गर्दै नेपाल प्रहरीका कुकुर । तस्वीर : रोशन सापकोटा, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा