बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

पहाड खसेर बनेको बागलुङको तुरतुरे ताल

Turture lake-Baglung

शब्दचित्र : बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे पहाड खसेर खोला थुन्दा बनेको तुरतुरे ताल । खोला तालको रुपमा विकास भएपछि ताल हेर्न आउने आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । तस्वीर : सुवास गौतम, बागलुङ, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा