सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

लोकदोहोरीमा रमाएका अनुपको नयाँ भिडियो सार्वजनिक (भिडियो)

दर्शकबाट राम्रो प्रतिकृया पाएको छु ।’

काठमाडौं, १४ असोज । दर्जनभन्दा बढी लोक दोहोरी म्यूजिक भिडियोको मोडलिङमा रमाएका अनुप शर्माको नयाँ लोक दोहोरी गीत ‘फाट्यो चोलि आमा...’ सार्वजनिक भएको छ ।

मोडल अनुप शर्मा, रमा थपलियाको मुख्य अभिनय रहेको उक्त गीतमा नवराज पाण्डेले आफ्नै शब्दमा स्वर दिएका छन् ।

रबिन लामिछानेको संगीतमा तयार पारिएको उक्त लोक दोहोरी गीतको निर्देशन मदन खड्काले गरेका हुन् भने नवराज घिमिर छायाँकन गरेका छन् ।

दर्शकले आफ्नो अभिनय मन पराइदिएकाले आगामी दशैँमा सार्वजनिक गर्नेगरी अर्को लोक दोहोरी गीत ‘ओइली जाला मखमलि...’को भिडियोमा रहेको शर्माले बताए । उनले भने, ‘दर्शकबाट राम्रो प्रतिकृया पाएको छु ।’

भिडियो हेर्नुस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा