मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

सरकारप्रतिको जनविश्वास गुम्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल

भिडियो

Madhav kumar nepal

काठमाडौं, ११ असोज । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन् । 

सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए । 

पुरा समाचार पढ्नुस्

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा