मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

बलात्कारको प्रतिकार गर्दा बालिकाको हत्या (भिडियो हेर्नुस्)

भिडियो

पोखरा, १० असोज  । पोखरा पुम्दीभुम्दीस्थित मामाघरमा पढ्न बसेकी १० वर्षीया बालिका श्रेया बिकको हत्या बलात्कार प्रयासको प्रतिकार गर्दा भएको खुलेको छ ।

कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न भएको अभियोगमा  छिमेकी २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

श्रेयाकै छिमेकी रहेका अभियुक्त पौडेलले गत सोमबार साथीहरुसँग बसेर मदिरा पिएर घर फर्किदै गर्दा बालिकालाई १० रुपैयाँ दिएर बलात्कार गर्न खोजेको प्रहरी बताएको छ । 

के बयान दिए उनले पुरा समाचार पढ्नुस्...

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा