सोमबार, ११ चैत, २०७५ Monday, 25 March, 2019

मनमोहक धवलागिरि हिमाल

फोटोमा आज

शब्दचित्र : बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल । सामुद्रिक सतहबाट ८ हजार एकसय ६७ मीटर अग्लो धवलागिरि हिमाल विश्वको सातौँ सर्वोच्च शिखर हो । यो हिमाल भारतको उत्तर प्रदेशका भु–भाग तथा गोरखपुरबाट पनि प्रष्टै देख्न सकिन्छ । तस्बिर : रामबहादुर थापा, रासस, बागलुङ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा