आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

निर्मलालाई न्याय माग्दै कालो सारी लगाएर तीज

शब्दचित्र : कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा तीज मनाउँदै स्थानीय महिला । तस्वीर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा