मंगलबार, ३१ असार, २०७६ Tuesday, 16 July, 2019

गगन थापा: नागरिकताको विषयमा यसो भने ?

प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ संसद्मा पेस भएपछि नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पुरुष र महिलालाई विभेद नगर्न आग्रह गरेका छन् ।

संसद् बैठकमा सांसद् थापाले माथिल्लो निकायमा विभेद नहुने व्यवस्था आएपनि तल्लो निकायमा पितृसत्तात्मक सोचका कारण अझैपनि विभेद रहेको जनाउँदै यो विभेद अन्त्य गर्न संविधान शंसोधन गरेरै भएपनि समान वंशिय अधिकार स्थापीत गर्नुपर्ने बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा