शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

डा.केसीको लागि कांग्रेसले गर्‍यो संसद् अवरुद्ध

काठमाडौं, २२ असार । कांग्रेसले आमरण अनशरत डा.गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । 

संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले तपाईंहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा