शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

मदन पुरस्कारका लागि  ‘श्रेष्ठ आठ’ पुस्तक सिफारिस

तपाईं यी ‘श्रेष्ठ आठ’ पुस्तकमध्ये कुन–कुन पुस्तक पढ्नुभएको छ ?
फोटो : कुन्द दिक्षितले /ट्वीटर

काठमाडौं, २५ असार । मदन पुरस्कार गुठीले २०७४ को मदन पुरस्कारका निम्ति उत्कृष्ट आठ ओटा पुस्तकहरूको सूची सार्वजनिक गरेको छ ।

२०७४ सालको मदन पुरस्कारको लागि २५३ पुस्तकहरूबाट ‘श्रेष्ठ आठ’ सिफारिस भएको गुठीका अध्यक्ष कुन्द दिक्षितले ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

यी हुन् ‘श्रेष्ठ आठ’मा पर्न सफल पुस्तकहरु

१) कैरन               : ध्रुवसत्य परियार
२) नथिया            : सरस्वती प्रतीक्षा
३) पाठशाला        : तीर्थ गुरूङ
४) भुइयाँ             : यज्ञश
५) यार                : नयनराज पाण्डे
६) योगमाया        : नीलम कार्की निहारिका
७) लिम्बुनी गाउँ   : राज माङलाक
८) हिमाली दर्शन  : मोहन वैद्य ‘किरण’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा