मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन, चीन भ्रमणबारे जानकारी

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबार (आज)को बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको ६ दिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा