शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

एसईईको परीक्षाफल प्रकाशित, यसरी हेरौँ नतिजा

बोर्डले नतिजा प्रकाशनको लागि बैठक डोकेको र आजै ३ बजेसम्म नतिजा प्रकाशित गर्ने जानकारी दिँदै ४ बजे पत्रकार सम्मलेन राखेको छ ।

काठमाडौं, ९ असार । रष्टिूय परिक्षा बोर्डले गत चैतमा लिएको माध्यामिक शिक्षा परिक्षा (एसईई)को नतिजा शनिबार प्रकाशित भएको छ । ।

परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत चैतमा लिएको माध्यामिक शिक्षा परिक्षा (एसईई)को नतिजा प्रकाशित भएको जानकारी दिएका हुन् ।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २ सय ३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १ सय ३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५ सय १२ जना रहेका छन्।

यस्तै, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८ सय ७०, ‘सी’ ल्याउने एक लाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्। 


एसईई परीक्षाको नतिजा हेर्न यहाँ हेर्नुहोला 

रष्ट्रिय परिक्षा बोर्ड

नेपाल टेलिकमको वेबसाइट

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर

शिक्षा मन्त्रालयको वेबसाइट

शिक्षा विभाग सानोठिमी भक्तपुर

त्यसैगरी, परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा