बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

नौ सेकेण्ड : विश्वले हेर्न चाहेको ट्रम्प र किमबिच भेटवार्ताको क्षण

सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ‘वान टु वान’ शिखर वार्ता सुरु भएको छ । बहुप्रतिक्षित शिखर वार्ताकै सुरुवातमा दुई नेताबीच मंगलबार (आज) सिंगापुरमा कडा सुरक्षाबिच करिब ५० मिनेट ‘वान टु वान’ वार्ता भएको हो ।

TrumpKim summit

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा