सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

सांसद्को सुझाव : विश्वकपमा नेपालको सहभागीता यसरी गरौँ

 

काठमाडौं, २७ जेठ । खेलहरुको राजा नै मानिने फुटबलको महाकुम्भ मेला रसियामा अबको ५ दिनपछि सुरु हुँदैछ ।

नेपालले सहभागिता नगरेकै किन नहोस् तर पनि खेलप्रेमीहरु मात्र नभई आममानिस त्यो क्षणको व्यग्र प्रतिक्षामा छन्। 

तर, हाम्रा सांसद यो माहोलबाट अछुतो रहने कुरै भएनन् अनि भयो पनि त्यस्तै आज बसेको संसद बैठकमा नेकपाका सांसद बिरोध खतिवडाले संसद भवनमा रहेको पानी ट्याङ्कीलाई फुटबलको आकार दिएर विश्वकपलाई स्वागत गर्न सरकारलाई सुझाब दिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा