मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

यस्तो रह्यो राष्ट्रपति ट्रम्प र नेता किमबिच ‘वान टु वान’ वार्ता (१६ तस्वीर)

संगापुरको सेन्तोसा टापुमा अवस्थित पाँच तारे कापेला होटलमा ‘वान टु वान’ वार्ता समाप्त भएपछि शिखर वार्ता सुरु भएको 

सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ‘वान टु वान’ शिखर वार्ता सुरु भएको छ ।

बहुप्रतिक्षित शिखर वार्ताकै सुरुवातमा दुई नेताबीच मंगलबार (आज) सिंगापुरमा कडा सुरक्षाबिच करिब ५० मिनेट ‘वान टु वान’ वार्ता भएको हो ।

Trump kim summit at singapore via Sancharkarmiसिंगापुरको सेन्तोसा टापुमा अवस्थित पाँच तारे कापेला होटलमा ‘वान टु वान’ वार्ता समाप्त भएपछि शिखर वार्ता सुरु भएको छ ।

Trump kim summit at singapore via Sancharkarmiदुवै नेताले हात मिलाउँदै पहिलो पटक प्रत्यक्ष भेटको सुरुवात गरेका हुन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच इतिहासमै पहिलोपटक भेट भएको हो ।

भिडियो पनि हेर्नुस् (सिएनएन न्युज)

Trump kim summit at singapore via Sancharkarmi‘वान टु वान’ वार्ता अघि दुवै नेताले हात मिलाउँदै तस्वीर खिचाएका थिए । लगत्तै दुवैजना हँसिलो मुद्रामा बैठक कक्षमा प्रवेश गरेका थिए ।

Trump kim summit at singapore via Sancharkarmi

बैठकबाट बाहिरिँदा अमेरिकी राष्ट्रपति ट्रम्प निकै उत्साहित देखिएका छन् । उनले किमसँगको छलफल निकै राम्रो रहेको बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा