सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

अर्थमन्त्री खतिवडालाई गगन थापाको यस्तो सुझाव दिए

काठमाडौं,  २० जेठ । आर्थिक वर्ष २०७५ र ७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहितको प्रतिनिधिसभाको बैठकमा गगन थापाले अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका छन् ।

उनले धेरै देशको उदाहरण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडालाई बजेटमा धेरै मौलिक नीतिको प्रयोग गर्न र लगानीलाई प्रोतसाहन गनै सुझाएका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा