शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

नयाँ बसपार्कले सोमबार दुई, मंगलबार दुई र बुधबार (आज) दुईजनालाई पक्राउ गरेको हो । 
फाईल फोटो / वेव

काठमाडौं, २ जेठ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र ६ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले सोमबार दुई, मंगलबार दुई र बुधबार (आज) दुईजनालाई पक्राउ गरेको हो । 

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा