शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

विधेयक प्रस्तुत

काठमाडौं, २ जेठ । प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत गरिएको छ । 

गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक सदनसमक्ष पेश गरेका हुन् । 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा