बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

यस्तो रह्यो मोदीको जनकपुर भ्रमण (१९ तस्वीर)

स्थानीयवासीले लाइनमा बसेर गरे मोदीको स्वागत र अभिनन्दन

जनकपुर, २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार (आज) जनकपुर आएर जानकी मन्दिरमा पुजा–आजा गरे ।

एअर इन्डियाको विशेष विमानबाट जनकापुर आइपुगेका प्रधानमन्त्री मोदीलाई शुक्रबार (आज) बिहान जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबुलगायतले स्वागत गरेका थिए । । 

प्रधानमन्त्री मोदी विमास्थलमा । फोटो : भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रबीसकुमारको ट्वीटरबाट

प्रधानमन्त्री  मोदीलाई शुक्रबार (आज) जनकपुरमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : अजयकुमार साह, धनुषा, रासस

 प्रधानमन्त्री मोदी विमास्थलमा । फोटो : भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रबीसकुमारको ट्वीटरबाट
प्रधानमन्त्री मोदीलाई शुक्रबार (आज) जनकपुरमा स्वागत गर्न लाइनमा कुर्दै  स्थानीय वासीन्दा । फोटो : भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रबीसकुमारको ट्वीटरबाट

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरमा संयुक्त पुजाआजापछि कुराकानी गर्दै । फोटो : भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रबीसकुमारको ट्वीटरबाट

प्रधानमन्त्री मोदीलाई शुक्रबार (आज) जनकपुरमा स्वागत गर्न लाइनमा कुर्दै  स्थानीय वासीन्दा । फोटो : भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रबीसकुमारको ट्वीटरबाट
फोटो : भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रबीसकुमारको ट्वीटरबाट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा