शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

जोमसोममा हिमपातसँगै जाडो बढ्यो

शब्दचित्र : दुई दिनदेखि परेको झरीसँगै मुस्ताङको जोमसोममा परेको हिमपात । बेमौसममा परेको हिमपातले मुस्ताङमा जाडो बढेको छ । 

त्यस्तै, मुस्ताङको लेतेमा बिहीबारको हिमपातले ढाकिएको सडकमा आवतजावत गर्दै सवारी साधन । तस्बिर : रामबहादुर थापा, जोमसोम/ रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा