सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

भोजपुरमा अविरल वर्षाका कारण दुई जनाको मृत्यु

केही दिन देखिकोे अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ ।

 

भोजपुर । केही दिन देखिकोे अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ ।

वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका– ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको हो ।

त्यस्तै, रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा