सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

पानीमा ओढ्ने परम्परागत स्याखु

केही समयदेखि स्याखुको सट्टा पानी पर्नेबेला प्लाष्टिकको प्रयोग बढ्दै गएपनि यहाँका अधिकांश किसानले परम्परागत स्याखु नै प्रयोग गर्ने गर्दछन् ।

 

फोटोमा आज: पानी पर्दा ओड्नका लागि निगालो तथा बाँसको चोयाबाट बनेको परम्परागत स्याखु (घुम) लिएर धानको बिउ रोप्नका लागि आफ्नो गन्तव्यतर्फ जाँदै बेँशीशहर नगरपालिका– ३ गाउँशहरकी महिला ।

केही समयदेखि स्याखुको सट्टा पानी पर्नेबेला प्लाष्टिकको प्रयोग बढ्दै गएपनि यहाँका अधिकांश किसानले परम्परागत स्याखु नै प्रयोग गर्ने गर्दछन् । तस्विर : जनक श्रेष्ठ

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा