सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

भीरमा मौरीको मह शिकार !

फोटोमा आज

फोटोमा आज : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित अग्लो पहाडको भीरमा मौरीको मह निकाल्ने कोसिस गर्दै गरेका स्थानीय । अग्ला पहाडमा डोरीको भर्‍याङ बनाएर मौरीको मह निकाल्ने यहाँका स्थानीयको पुर्ख्यौली पेशा हो । तस्बिर : कमल खत्री

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा