सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

संयुक्त राष्ट्र संघको मुख्यालयस्थित साधारणसभा हलमा योग [फोटो कथा ] 

योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो ।
फोटो: विभूति शर्मा र सारा मासोनी । युएन । सोसियल मिडिया

काठमाडौं। संयुक्त राष्ट्र संघको मुख्यालयको न्युयोर्कस्थित साधारणसभा हलमा गरेर पाँचौ विश्व योग दिवस मनाइएकाे छ। 

अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा जलवायु परिवर्तनका लागि आवस्यक कदम चाल्नु पर्ने ह्यासट्याग #Yoga  #ClimateAction सहितसाँस्कृतिक भेषभुषामा सहभागिहरुले पाँचौ विश्व योग दिवस मनाइएका हुन् ।

संयुक्त राष्ट्र संघकाे आह्वानमा हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइने गरिएकाे छ । भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो ।

युएन योग डे

विश्व योग दिवस आज संयुक्त राष्ट्र संघको मुख्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित साधारणसभा हलमा उपस्थित सहभागिहरु। फोटो: विभूति शर्मा र सारा मासोनी । युएन । सोसियल मिडिया

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।

युएन योग डे  विश्व योग दिवस आज संयुक्त राष्ट्र संघको मुख्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित साधारणसभा हलमा उपस्थित सहभागिहरु। फोटो: विभूति शर्मा र सारा मासोनी । युएन । सोसियल मिडिया

 

युएन योग डे  विश्व योग दिवस आज संयुक्त राष्ट्र संघको मुख्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित साधारणसभा हलमा उपस्थित सहभागिहरु। फोटो: विभूति शर्मा र सारा मासोनी । युएन । सोसियल मिडिया

 

युएन योग डे  विश्व योग दिवस आज संयुक्त राष्ट्र संघको मुख्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित साधारणसभा हलमा उपस्थित सहभागि बालिका । फोटो: विभूति शर्मा र सारा मासोनी । युएन । सोसियल मिडिया

 

प्राप्त प्रतिकृयाहरू
Asa लेख्नुहुन्छ २०७६ असार ८ आइतबार ४:३६ pm

Hey! Someone in my Myspace group shared this website with us so I came to give it a look. I'm definitely enjoying the information. I'm book-marking and will be tweeting this to my followers! Wonderful blog and outstanding design. Ahaa, its pleasant conversation about this paragraph here at this webpage, I have read all that, so at this time me also commenting here. I could not resist commenting. Perfectly written! http://foxnews.net

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा