बिहीबार, ५ असार, २०७६ Thursday, 20 June, 2019

नेपालविरुद्ध चाइनिज ताइपेई [भिडियो]

नेपालले विश्वकप छनोटको तयारीका रुपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको छ ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले चाइनिज ताइपेईविरुद्ध खेलिरहेको छ ।

नेपालले विश्वकप छनोटको तयारीका रुपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको छ ।

गत आइतबार मलेसियासँग भएको २–० गोलअन्तरले पराजित भएको थियने ।

नेपालको सुरुवाती ११ खेलाडीमा किरण लिम्बु, अजित भण्डारी, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्यल, रवि पासपान, रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, सन्तोष तामाङ र अभिशेष रिजाल छन् । 
 

हेरौँ भिडियो

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा