आइतबार, २९ भदौ, २०७६ Sunday, 15 September, 2019

कुकुरले च्यापेर ल्याएको चरी बाघ

फोटोमा आज :

फोटोमा आज : डिभिजन वन कार्यालय ताप्लेजुङको रेखदेखमा रहेको संरक्षित वन्यजन्तु चरी बाघ । शनिबार फुङलिङ नगरपालिका स्थित बुङकुलुङमा कुकुरले च्यापेर ल्याएको अवस्थामा फेला परेको उक्त बाघको खुट्टामा सामान्य चोट रहेकाले स्वस्थ भएपछि मात्रै प्राकृतिक वासस्थानमा छाडिने कार्यालयको भनाई छ । तस्वीर : सन्तोष पुर्कुटी, रासस, ताप्लेजुङ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा