आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी घुम्न निम्तो [९ तस्वीर]

राष्ट्रपती विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजति बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष सुरु भएको घोषणा गरेकी हुन् ।  
देश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा  प्रधानमन्त्री के.पी शर्मा  ओलीलगायत  । तस्वीरः भरत केसी रासस, बुटवल 

लुम्बिनी । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ ।

राष्ट्रपती विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजति बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष सुरु भएको घोषणा गरेकी हुन् ।  

Lumbini Tourism Year 2076लुम्बिनीमा शनिबार लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागीहरु । तस्बिरः नवीन पौडेल, रासस, लुम्बिनी

 उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरेकी छन् । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्तीकाे  केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन् । 

Lumbini Tourism Year 2076राष्ट्रपति विद्यादेवी भण्डारीबाट शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिँदै । तस्बिरः रत्न श्रेष्ठ, लुम्बिनी, रासस

 स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लएिर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छटिो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराइन् । उनले बुद्धस्थललाई जोडेर आन्तरकि पर्यटकीय परपिथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परपिथ नर्मिाण गर्न सकिने भएकाले सरकारलाई ध्यान दनि आग्रह गरिन् ।

Lumbini Tourism Year 2076राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीरः नरेश केसी, रासस, लुम्बिनी

 उनले बुद्धपूर्णमिालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद दिइन् । लुम्बनिी क्षेत्रलाई वश्विस्तरको शैक्षकि केन्द्रको रुपमा प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थीरताकायम गर्दै जानुपर्ने बताइन् । 

Lumbini Tourism Year 2076तस्वीरः भरत केसी रासस, बुटवल 

  

Lumbini Tourism Year 2076

प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको दिन शनिबार लुम्बिनीमा शान्ति दीप बोकेर र्‍यालीमा सहभागी हुँदै । फाेटाे : रत्न श्रेष्ठ, रासस

 

Lumbini Tourism Year 2076 Nepalतस्वीरः भरत केसी रासस, बुटवल 

 

Lumbini Tourism Year 2076प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको दिन लुम्बिनीमा चिनियाँ टोलीले ल्याएको ड्राईगनमा पेन्ट गर्दै । तस्बिरः रत्न श्रेष्ठ, रासस

 

Image may contain: 16 people, people smiling, crowd and outdoorलुम्बिनी भ्रमण वर्ष– २०७६ तथा २५६३ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शान्ति र्‍यालीमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायत । तस्बिरः नवीन पौडेल, रासस 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा