बिहीबार, ५ असार, २०७६ Thursday, 20 June, 2019

छिमेकीले लगेको रकम नदिएपछि आमरण अनशनमा !

जारी  अनशनमा परिवार, स्थानीयहरुले समेत साथ दिँदैआएका छन् ।

फोटोमा आज : छिमेकीले लगेको रु ३७ लाख रुपैयाँ फिर्ताको माग राख्दै झापाको गौरादहस्थित बजारमा चार दिनदेखि जारी राखेको अनिश्चतकालीन आमरण अनशनमा सहभागी यामबहादुर दाहाल ।

जारी  अनशनमा परिवार, स्थानीयहरुले समेत साथ दिँदैआएका छन् । फोटो : यज्ञराज आङ्गदेम्बे, रासस, दमक (झापा ) ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा