बिहीबार, ५ असार, २०७६ Thursday, 20 June, 2019

ओली ज्यू नारा फेरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्नुस् : गगन थापा [भिडियो]

थापाले प्रधानमन्त्रीलाई ओलीलाई सरकारको नारा फेरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्न सुझाव दिएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा फेरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रधानमन्त्रीलाई ओलीलाई सरकारको नारा फेरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्न सुझाव दिएका हुन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा