सोमबार, ५ कार्तिक, २०७५ Monday, 22 October, 2018

‘श्रीमान् अदालत कानुनको धारामा होइन जनताको विश्वासमा अडिएको हुन्छ’

भिडियो

कठमाडौं, पुस । अदालतको मानहानी मुद्दामा प्रा.डा. गोविन्द केसीलाई पक्राउ गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले केसी समर्थक सबैलाई पक्राउ गर्न प्रधानन्यायाधीलाई चुनौती दिएका छन् ।

मंगलबार माइतिघरमा आयोजित कार्यक्रममा डा.केसी समर्थकलाई सम्बोधन गर्दै नेता थापाले अदालतको सम्मान कानुनको धारामा नभई जनताको विश्वासमा अडिने भन्दै केसी समर्थक सबैलाई पक्राउ गर्न प्रधानन्यायाधीलाई चुनौती दिएका हुन् ।

प्रधानन्यायाधी पराजुलिलाई लक्षित गर्दै नेता थापाले भने, ‘श्रीमान् अदालत कानुनको धारामा होइन जनताको विश्वासमा अडिएको हुन्छ ।’ उनले डा.केसीको पक्राउले सबैभन्दा बढी सम्मान अदालतको रहनुपर्छ भन्ने मान्यतामाथि प्रतिरोध भएको बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा