बिहीबार, ५ बैशाख, २०७६ Thursday, 18 April, 2019

संसद्मा प्रधानमन्त्रीको सम्बोधन : सिके राउत, लगानी सम्मेलनबारे जानकारी [भिडियो]

बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा सम्बोधन गर्दै छन् ।

बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गरेका  छन् ।

 

संघीय संसद्को हिउँदे अधिवेशन आजै अन्त्य हुँदैछ । 

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपाका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गरेका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा