बिहीबार, ५ बैशाख, २०७६ Thursday, 18 April, 2019

सुख, शान्ति र सद्भावको रंग होली (३१ तस्वीर)

आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो ।

काठमाडौं । असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली आज समस्त हिन्दूधर्मालम्बीहरु उत्साहका साथ देशभर  मनाइंदै छ ।

Image may contain: 9 people, people smiling, people standingफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो ।

Image may contain: 6 people, people smiling, people standing and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर रत्न श्रेष्ठ, रासस ।

वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाको दिन यो पर्व मनाइने गरिन्छ । विष्णुपुराणमा उल्लेख गरिएनुसार, दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामाकरण भएको हो । होलिकाको दहन भएको खुशीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाइने गर्छन् । 

Image may contain: one or more people, crowd and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर रत्न श्रेष्ठ, रासस ।

हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो । तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गर्दै रहे । छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरेको थियो ।

Image may contain: 4 people, people smiling, people standing and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो । उल्टै आगोमा होलिकानै जलेर भष्म भइन् । असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन । असत्यमाथि सत्यको विजय भयो । त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

Image may contain: 3 people, people smiling, people standing, crowd and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर रत्न श्रेष्ठ, रासस ।
Image may contain: 2 people, people smiling, people standing and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

Image may contain: 5 people, people smiling, people standing and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

 

Image may contain: 6 people, people smiling, people standing and hatफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

 

Image may contain: 5 people, people smiling, outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

Image may contain: one or more peopleफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

Image may contain: 2 people, people standing and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

 

Image may contain: 2 people, people standing, crowd, child and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

 

Image may contain: 2 people, people standing, crowd and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

 

Image may contain: 5 people, people smiling, people standing and outdoorफागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

 

Image may contain: 6 people, people smiling, people standing and outdoorफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

 

Image may contain: 6 people, people smiling, outdoorफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

Image may contain: 1 person, smiling, on stage and standingफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

Image may contain: 2 people, people smiling, people standing, shoes, hat, child and outdoorफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

 

Image may contain: 2 people, people smiling, people standing, child and outdoorफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

Image may contain: 2 people, people smiling, people standing and outdoorफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

Image may contain: one or more people, sky and outdoorफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

Image may contain: 7 people, people smiling, crowd and outdoorकाठमाडौँको त्रिचन्द्र क्यापसका विधार्थीहरु होलीमा नाचगान गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री,काठमाडौँ,रासस

 

 

Image may contain: 1 person, child, shoes and outdoorफागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल, रासस

 

 

Image may contain: 6 people, people smiling, people standingकाठमाडौँको कोटेश्वरमा होलीको फोटो खिचाउँदै युवाहरु । तस्वीर : चन्द्रकला क्षेत्री,काठमाडौँ,रासस

 

 

Image may contain: 3 people, people standing and outdoorकाठमाडौँको कोटेश्वरमा होलीको फोटो खिचाउँदै युवाहरु । तस्वीर : चन्द्रकला क्षेत्री,काठमाडौँ,रासस
Image may contain: 13 people, people smiling, people standing and outdoorकाठमाडौँको त्रिचन्द्र क्यापसका विधार्थीहरु होलीमा रमाउँदै । तस्वीर : चन्द्रकला क्षेत्री,काठमाडौँ,रासस

 

 Image may contain: one or more people, people standing and outdoorनेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको होली पर्व विशेष कार्यक्रममा रमाउँदै पर्यटन व्यवसायी । तस्वीर : जमुना वर्षा शर्मा, चिप्लेढु्ङ्गा, रासस

 

 

Image may contain: 4 people, people smiling, people standing, beard and outdoorनेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको होली पर्व विशेष कार्यक्रममा रमाउँदै पर्यटन व्यवसायी । तस्वीर : जमुना वर्षा शर्मा, चिप्लेढु्ङ्गा, रासस

 

Image may contain: 5 people, people smiling, people standing and outdoorनेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको होली पर्व विशेष कार्यक्रममा रमाउँदै पर्यटन व्यवसायी । तस्वीर : जमुना वर्षा शर्मा, चिप्लेढु्ङ्गा, रासस

 

 Image may contain: 1 person, smiling, outdoorनेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको होली पर्व विशेष कार्यक्रममा रमाउँदै पर्यटन व्यवसायी । तस्वीर : जमुना वर्षा शर्मा, चिप्लेढु्ङ्गा, रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा