बुधबार, १२ बैशाख, २०७५ Wednesday, 25 April, 2018

के भने रवीन्द्र मिश्रले डा.केसीको पक्राउबारे

भिडियो

काठमाडौं, पुस । बिवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अनशनरत प्रा.डा गोविन्द केसीलाई पक्राउ गर्नु निन्दनीय र सरकारका लागि लज्जाजनक विषय भएको बताएका छन् ।

अदालतको मानहानीको मुद्दामा डा.केसी पक्राउ परेपछि माइतीघर मण्डलामा भएको विरोध प्रदर्शन तथा डा.केसीको समर्थनमा सहभागीहरुलाई सम्बोधन गर्दै मिश्रले  पक्राउ निन्दनीय सरकारका लागि लज्जाजनक विषय भएको बताएका हुन् ।

उनले भने, ‘सर्वोच्चले आदेश दिएपछि वर्षौंसम्म कारबाही नभएको उदाहरण छन् । तर, डा. केसी जस्तो निष्ठा बोकेका व्यक्तिलाई रातारात हठात गिरफ्तार गरियो, यो निन्दनीय छ। सरकारका लागि लज्जाजनक विषय हो ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

धेरै पढिएको
ट्वीटरमा