बिहीबार, १२ असार, २०७६ Thursday, 27 June, 2019

अनि राखियो शिशुको नाम ‘शिलान्यास’

धम्जा स्वास्थ्यचौकीको नयाँ भवन शिलान्यास कार्यक्रमका दिन आइतबार जन्मेका शिशुको नाम परिवारले ‘शिलान्यास’ नै राखिदिएका छन् । 

फोटोमा आज : बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा रहेको स्वास्थ्यचौकीमा जन्मेका नवजात छोराको स्याहार गर्दै आमा जमुना भण्डारी । धम्जा स्वास्थ्यचौकीको नयाँ भवन शिलान्यास कार्यक्रमका दिन आइतबार जन्मेका शिशुको नाम परिवारले ‘शिलान्यास’ नै राखिदिएका छन् ।    तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस,

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा